होम पेज  || ईमेल पठाउँनुहोस|| सम्पर्क
 
खोज
स्पार्क हेल्थ होम अस्पताल
सोल्टीमोड, कालीमाटी तथा सतुंगल, काठमाडौं
फोनः ९७७–१–४६७२१२३, ४२७३०९४, ४३१४६६९, ०१६२०९३३१
पोष्ट बक्सः २११४९, काठमाडौं, नेपाल
होम पेज | मेडिकल टिम | सेवाहरु | सुविधाहरु | विशेष उपचार | फिजियोथेरापी तथा रिह्याबिलीटेशन | इन्टीग्रेटेड होलिस्टिक मेडिसिन
 

स्पार्क हेल्थ होम अस्पताल विगत दूई दशक देखि फिजियोथेरापी, प्राकृतिक चिकित्सा एवं योगद्वारा सर्वशुलभ र प्रभावकारी उपचार प्रदान गर्दै आएको स्वास्थ्य सेवामा समर्पित संस्था हो । सोल्टीमोड, कालिमाटी तथा सतुंगल, काठमाडौंमा अवस्थित यस अस्पतालले हजारौं बिरामीलाई सफल उपचार प्रदान गरिसकेको छ । यस अस्पतालमा साइड इफेक्ट नहुने वैज्ञानिक प्राविधिकहरु जस्तैः आधुनिक प्राकृतिक चिकित्सा, अत्याधुनिक फिजियो र इलेक्ट्रोथेरापी, हर्बल मेडिसिन, पन्चकर्म, अकुपंचर, योग तथा जीवनशैली चिकित्सा, मसाज थेरापी, अत्याधुनिक हाइड्रोथेरापी, मायो तथा म्यानिपुलेशन थेरापी आदिको प्रयोगद्वारा सफल उपचार गरिन्छ ।

विभिन्न किसिमका औषधिहरु खाएर निको हुन नसकेका, अस्पताल धाउंदा धाउंदा थाकेका रोगका कारण जीवनदेखि नै निराश भएका रोगीहरुको निम्ति मात्र होइन विभिन्न हाडजोर्नी र नशा सम्बन्धी समस्याको अप्रेशन गरेर सञ्चो नभएका व्यक्तिहरुका निम्ति पनि यो अस्पताल एक विश्वासको केन्द्र सावित भएको छ । अस्पतालको सेवा संचालन रजिष्टर्ड, दक्ष एवं अनुभवी चिकित्सक तथा थेरापिष्टहरुद्वारा भैरहेको छ ।

 
   
   
सफलतापूर्वक उपचार गरिने रोगहरु
विशेष उपचार
बिना अपरेसन साइड इफेक्ट नहुने प्रविधिद्वारा गर्धन, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, डिक्स प्रोल्याप्स, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस (शरीरको एक भाग वा दुवै भाग नचल्ने, मुख बाङ्गिएको आदि)
संचालक समिति
लगानीकर्ताहरु
अन्तरंग एवं बहिरंग सेवा (नर्सिङ सेवायुक्त)
प्राकृतिक चिकित्सा
फिजियोथेरापी, अत्याधुनिक इलेक्ट्रोथेरापीका संयन्त्रसहित
रिह्याबिलीटेशन सेवाः
-
अर्थोपेडिक रिह्याबिलीटेशन
-
न्यूरो रिह्याबिलीटेशन
-
स्पोर्टस् इन्जुरी रिह्याबिलीटेशन
-
सर्जरी पश्चात्को पोष्ट सर्जिकल रिह्याबिलीटेशन
-
वृद्ध वृद्धाहरुको निम्ति जेरियाट्रिक रिह्याबिलीटेशन तथा जीवनशैली व्यवस्थापन (Lifestyle Management)
मायो तथा म्यानिपुलेसन थेरापी
मसाज थेरापी ÷साउना, स्टिम बाथ तथा स्पा–थेरापी
जीवनशैली तथा न्यूट्रिशन कन्सल्टेशन
योग, षटकर्म, एरोविक्स तथा स्ट्रेस म्यानेजमेन्ट
केरलियन पञ्चकर्म, शिरोधारा तथा आयुर्वेद चिकित्सा
अत्याधुनिक हाइड्रोथेरापी
अकुपंचर ÷ अकुप्रेशर
लाइफ रिभर्स थेरापी
कुर्नु नपर्ने एपोइन्टमेन्ट डिलक्स ओपिडी उपचार सेवा
मनोरम हरियाली वातावरणमा अवस्थित अन्तरंग सेवा
इ.सी.जी ÷ एक्स–रे ÷ प्याथोलोजी सेवा
जनरल हेल्थ चेक अप प्याकेज
बिरामीहरुलाई घरबाट ल्याउने र पु¥याउने व्यवस्था
स्वास्थ्य शिविर सञ्चालन
कुर्नु नपर्ने डिलक्स ओ. पी. डि. सेवा
घर दैलो सेवा
हामिलाई सम्पर्क गर्नुहोस्
ईमेल पठाउँनुहोस्
सर्वाधिकार: स्पार्क हेल्थ होम अस्पताल, सोल्टीमोड, कालीमाटी तथा सतुंगल, काठमाडौं
फोनः ९७७–१–४६७२१२३, ४२७३०९४, ४३१४६६९, ०१६२०९३३१, पोष्ट बक्सः २११४९, काठमाडौं, नेपाल
A Pioneer Center for Natural & Physical Rehabilitation, Holistic Medicine, Yoga and Keralian Panchakarma